Rule 4
सदस्य-सचिवको काम
कर्तव्य र अधिकार : ऐनको दफा १८ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त सदस्य- सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) स्वीकृत नीति, योजना, कार्यक्रम र बजेटको "प्रभावकारी कार्यान्वयन गर्ने, गराउने,
(ख) परिषद्सँग आवद्ध खेल सङ्घ तथा संस्थाको काम कारबाहीको निरीक्षण तथा अनुगमन गर्ने, गराउने,
(ग) ( खेलकुद पूर्वाधार निर्माणका लागि स्वीकृत आयोजनाको सम्झौता बमोजिमको कार्य समयमा सम्पन्न गर्ने, गराउने,
(घ) प्रदेश तथा स्थानीय स्तरका खेलकुद निकायहरुसँग खेलकुदको विकास तथा विस्तारको लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने,
(ङ) खेलाडीहरुको क्षमता विकास गर्न खेल सम्बन्धी उच्च अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्न आवश्यक व्यवस्था गर्ने।